कारोबार हुने साताको अन्तिम दिन आज नेप्से करिब २८ अंकले उकालो
आज शुक्रबार नेप्से परिसूचक करिब २८ अंक अर्थात २७.९४ले बढेर २५५९.४९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन हिजो बिहीबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ बिन्दुमा ओर्लिएको थियो। नेप्सेसँगै क वर्गका कम्पनीको उपसुचक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंकले बढेको छ। यो साता पहिलो कारोबार दिन सोमबार शेयर […]