सिटिजन्स लगानी कोषद्वारा संचालित म्युचुअल फण्डहरुको लाभांस घोषणा

citizen capital

सिटिजन्स बैंक कोष प्रवर्दक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिटिजन्स लगानी कोषअन्तर्गत सञ्चालित २ म्युचुअल फण्डहरुले गत आर्थिक बर्षको प्रतिफल वितरणको घोषणा गरेका छन् ।

सिटिजन्स लगानी कोषअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले कर सहित ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १२.७५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छन् ।