अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ पुरुष फुटबल विश्वकपको ड्र डिसेम्बर ५ मा वाशिंगटनको केनेडी सेन्टरमा हुने घोषणा गरेका छन्। खेलमा विशेष चासो दिने ट्रम्प व्यवसायिक व्यक्ति समेत हुन् । केही महिनाअघि उनी दोस्रो पटक अमेरिकाका लागि निर्वाचित भएका हुन् त्यसपछि धेरै कुरामा ट्रम्प विवादित बनेका छन् ।
तस्विर: सामाजिक सञ्जालबाट