असोज १ देखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट : कसको मूल्य कति ?

लामो समयदेखि विवादित इम्बोस्ड नम्बर राख्न सरकारले ताकेता दिएको छ कुन भाषामा राख्ने कसरी राख्ने भन्नेमा विवादित भएको नम्बर अब अङ्ग्रेजीमा हुने जानकारी अनुसार सरकारले असोज १ गतेबाट इम्बोस्ड नम्बर अनिवार्य लागू गर्ने भनेको छ भने, इम्बोस्ड नम्बर राख्न लाग्ने शुल्क यसप्रकार तोकेको छ ।
  • मोटरसाइकल — रु. २०००/-
  • ३ पाङ्ग्रे सवारीसाधन — रु. २९०० /-
  • ४ पाङ्ग्रे सवारीसाधन –रु. ३२०० /-
  • हेब्बी गाडीका लागि — रु. ३६०० /-