बर्षा पछि बढेको बाग्मती नदीसँगै खुलेको काठमाडौं उपत्यका (फोटोफिचर)

काठमाडौंमा लगातार बर्ष भए सँगै बाग्मती नदीमा पानीको सतह बढेको छ । यससँगै बर्षा पछि काठमाडौं उपत्यकाको दृश्य यतीबेला सफा देखिएको छ ।