काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् ।
उनले सामाजिक सलबाट जेन-जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’
उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’
