प्रदर्शनकारीहरुद्वारा सिंहदरबारभित्र रहेको मन्त्रालयहरुमा आगो लगाएका छन् ।
आक्रोसित प्रदर्शनकारीले सिंहदरबारभित्रका अधिकांश कार्यालयमा आगजनी गरेका छन् । सिहंदरबार परिसरका धेरै ठाउँमा तोडफोड गरेका छन् ।
तस्बिर-बिजेन अमात्य