नेपाली सेनाले अत्यावश्यक कामका लागि खुकुलो गरेसँगै उपत्यकाको सडकमा चहलपहल बढेको छ ।
सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कफ्र्यू हटाएको छ भने निषेधाज्ञा भने जारी राखेको छ ।
तस्विर : बिजेन अमात्य