प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबार गेटमा जेन-जी आन्दोलनका घाइतेहरूको धर्ना

जेन-जी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।

उनीहरू प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए ।

प्रवेश गर्न नपाएपछि उनिहरु सिंहदरबारकै दक्षिण गेटमा धर्नामा बसेका छन् ।