अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले सामाजिक सञ्जालमार्फत विवाहको जानकारी दिएका हुन्।
फिल्म क्षेत्रमै रुचाइएको यो जोडी अब औपचारिक रूपमा जीवनसाथी बनेका छन्।