पहेँलपुर हुँदै धानबाली (तस्बिरहरु)

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

भक्तपुरस्थित सूर्यविनायक नगरपालिका १० खड्का गाउँको फाटमा अहिले धान पाकेर झुलिसकेको छ ।

खेतमा अभिकांश धान पाकेर पहेँला भईसकेको छन् भने केही पाक्दै छन् ।

स्थानीय खड्का गाउँबासी पहेँलपुर भएका धान भित्र्याउने तयारीमा छन् ।