शेयरमा निराशा : दोहोरो अंकले ओरालो

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज दोहोरो अंकले ओरालो लागेको छ ।

बजार परिसुचक १९ दशमलब ४३ अंकले घटेर २ हजार ५२८ दशमलब १६ बिन्दुमा पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमबल ७६ प्रतिशतले कम हो । कूल ३१६ कम्पनीको ३४ हजार ८ सय ४३ कारोबारबाट ३ अर्बभन्दा बढी रुपैयाँको ७० लाख भन्दा धेरैको शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार