आजको शेयर बजारमा कारोबार बढ्यो
साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६.५१ अंकले घटेरर २७२४.३९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.०३ अंकले घटेर २७३०.९१ मा पुगेर बन्द भएको थियो। आजको कारोबारमा ३ सय ४६ कम्पनीको ७८ लाख १६ हजार ४ सय ७८ कित्ता शेयर ४५ हजार ५ सय १९ पटक किनबेच हुँदा ३ […]