सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो।