मौरी प्रजातिका घरहरू(तस्विरहरू)

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ गाभरस्थित गाभर भ्याली सामुदायिक होमस्टेमा किटजन्य आनुवंशिक स्रोत संरक्षणका उद्देश्यले मौरीसहितका लाभदायी किराहरूका लागि विशेष घरहरू निर्माण गरिएको छ ।

जसले किराहरूलाई प्राकृतिक वातावरणमै सुरक्षित बसोबास र प्रजननको अवसर प्रदान गर्नुका साथै परागसेचनमार्फत कृषि उत्पादनमा वृद्धि गर्न र इकोसिस्टम सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछ ।

तस्विरहरू: