प्याकिङका लागि नुन ओसार्दै कामदार-तस्बिरसहित

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोकमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपोमा प्याकिङका लागि नुन ओसार्दै कामदार व्यस्त छन डिपोमा झण्डै ३४ हजार क्विन्टल नुन मौज्दात छ । पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो कामलाई चुस्त दुरुस्त बनाउदै नुन मौज्दातमा बिशेस ध्यान पुर्याउदै दुर्गममा पनि नुनको सहज आपूर्ति गर्दै आइरहेको छ।

तस्बिरहरु :