नेप्सेमा हरियाली ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २.४१ बिन्दुले उकालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ९ प्रतिशतले बढी हो ।

कारोबार हुने सातको दोश्रो दिन बजार परिुचाकमा ३ सय २९ कम्पनीको ५६ हजार ३४७ पटक कारोबार हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४७.७७ रुपैयाँ बराबरका १ करोड २६ लाख १ हजार १८८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार