कलाकार बले रिहा

  • Clock icon
    २०८२ चैत्र २७, शुक्रबार

कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।

शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ ।

अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

बलेले उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।

(बले) पक्राउ परेका छन् । महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया

  • Clock icon
    २०८२ चैत्र २७, शुक्रबार