चर्को मिटरव्याजमा रकम असुलेको आरोपमा युवक पक्राउ

चर्को मिटरव्याजमा १ करोड ४० लाख रकम लगानी गरेर करिब ५ करोड असुलेको आरोपमा सिन्धुपाल्चोक घर भएका बडिबिल्डर कविराज कटुवालपक्राउ परेका छन् । रेडिमेड कपडा तथा जुत्ताको व्यापार गर्दै आएका एक युवकले कटुवाल विरुद्ध जाहेरी दिए पछि उनि पक्राउ परेका हुन् ।