‘बागमतीलाई माया गरौं, यससँगै हिँडौं, यसबाट सिकौं’ भन्ने नाराका साथ बागमती नदी महोत्सव २०२५ मनाइएको छ । शनिबार पञ्चे बाजासहित बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ लगायत नेताहरु स्वामी आनन्द अरुण तथा धेरै कलाकारहरूको सहभागितामा बागमती नदी महोत्सव २०२५ मनाइएको हो । कुपण्डोल देखि सुन्दरीघाटसम्म र्याफ्टिङ समेत गरिएको थियो ।
तस्बिरहरु :-