चीनका राष्ट्रपति सी जिनपिङले विजय दिवसको ८०औँ वार्षिकोत्सव अवसरमा आयोजित भव्य सैन्य परेडमा सम्बोधन गर्दै “चीन कसैको ध’म्कीबाट डराउँदैन भनी चेतावनी दिएका छन्। उनले जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका दिग्गजहरूलाई सम्मान गर्न अपील गरेका छन्।