नयाँ बानेश्वरमा जेनजी प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । प्रदर्शनकारीहरूको आक्रोश बढेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न गोली चलाएको हो ।