राष्ट्रपति भवन शीतल निवासको भयाभह अवस्था (फोटोफिचर)

काठमाडौं उपत्यकालगायत देशभर भएको जेनजी आन्दोलनका क्रममा आगजनी भएको शीतल निवासको भयाभह अवस्था । मंगलबार आन्दोलन उग्र बनेको थियो र सोही क्रममा उनीहरुले राष्ट्रपति कार्यालयलगायत विभिन्न सरकारी संरचनाहरुमा पनि आगजनी गरेका थिए । अर्बौं धनजनको क्षति भएको छ ।

तस्बिरहरु