नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । लामो समयको रस्साकस्सीपछि १८ अैं गर्भनर पौडेलाई नेपालको संसद निर्वाचनमा चितवनबाट पराजित भएका पोडेलको काम रकममा हस्ताक्षर गर्ने बाहेक नेपालको आर्थिक वृद्धिमा प्रगति गर्ने संकेत नरहेको अधिकांशले आरोप लगाएका छन् ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।