त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्धारा मानव बेचबिखन : कर्मचारी जिम्मेवारीबाट हटे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करी गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव बेच बिखनबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई गृह मन्त्रालयमा सरुवा गरेको जनाएएको छ । भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।

के लोभिको जागिबाट निस्काषन हुन्छ ? प्रश्न उठेको छ ।