दलसहितको सर्वपक्षीय अन्तरिम सरकार : लेनिन विष्ट

जेन–जी जनआन्दोलन २०८२ समन्वय संघर्ष समितिको माग दलसहितको सर्वपक्षीय अन्तरिम सरकार, सर्वपक्षीय नागरिक सरकारको बहस बन्यो देशव्यापी छलफलको विषय

  • Clock icon
    २०८२ कार्तिक १५, शनिबार

जेन–जी संघर्ष समन्वय समितिले मुलुकलाई निकास दिन राजनीतिक दलसहितको सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दल, नागरिक समाज, जेनजी आन्दोलनमा सम्मिलितहरुको प्रतिनिधित्व सहितको अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेको हो ।

संघर्ष समितिका संयोजक लेनिन विष्टले उक्त सरकारले संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार गरी १८ महिनाभित्र पारदर्शी निर्वाचन गर्नुपर्ने माग गरेका छन् ।

  • Clock icon
    २०८२ कार्तिक १५, शनिबार