शंखमुल पार्कमा रमाउँदै बालबच्चाहरु (तस्विरहरु)

ललितपुरको शंखमुलस्थित वाग्मती नदी किनारमा रहेको शंखमुल पार्कमा शनिबार बालबच्चाहरु बाक्लो उपस्थिति छ । छुट्टीको समयमा बच्चहरुलाई खेल्न र रमाउनको लागि यो पार्क प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

पार्क बच्चा, युवा र वृद्धवृद्धागायत सवैका लागि मनोरञ्जन लिनकासाथै घुमफिरको ठाउँ बनेको छ ।