नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी (फोटोहरु)

आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तिव्र भईरहेको छ ।

सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भईरहेका छन् ।