सेतो मच्छिन्द्रनाथ जात्राको रथ तान्न सुरु-तस्विर

सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ तान्न सुरु भएको छ ।

जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँदै छ ।

चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने सेतो मछिन्द्रनाथको जात्रा तीन दिन मनाइन्छ ।