नाडा अटो शोको चहलपहल र प्रर्दशनीमा राखिएका सवारी साधन (तस्विरहरु)

गाडीहरुको महाकुम्भ नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको आज उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन् ।

उक्त प्रर्दशनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डले आफ्ना स्टल राखेका छन् ।