हरेक वर्ष जस्तै यस वर्ष पनि दसैँको बेला काठमाडौंस्थित मैतिदेवी मन्दिर दुलही जस्तै सिंगारिएको छ ।
भिलिमिली पारिएको मन्दिरको दृश्यले मनै लोभ्याउँछ ।
पाटन अस्पतालको सेवा : नाममा ‘इमर्जेन्सी’, व्यवहारमा बिरामीलाई सास्ती!
श्रद्धालुहरूलाई मनैदेखि शान्ति दिने गरी पारिएको झिलिमिलीले यस क्षेत्रको वातावरण नै उज्यालिएको छ ।

