अलैँची टिप्ने मुख्य सिजन भएकाले यहाँका किसान दशैंको समयमा समेत बगानमै व्यस्त हुने गरेका छन्।
ताप्लेजुङमा हाल अलैँची प्रतिमन (४० किलो) ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ ओखरबोटेमा अलैँची बगानमा रहेको भट्टीमा अलैँची सुकाउँदै किसान।
