पूर्वराष्ट्रपति नै कुनै एक दलको सक्रिय राजनीतिमा फर्कने हो भने राष्ट्रको अभिभावक को ? बन्ने भन्ने प्रश्नकासाथ नेपाली काङ्ग्रेसका नेता प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले अन्य प्रश्नहरू राख्दै भनेका छन् राष्ट्रपति भैसकेपछि पुन: पार्टीमा फर्किने मलाई कुनै तर्कले पनि चित्त बुझेको छैन । तर ब्यक्तिगत अधिकारको विरोधी म होइन । राष्ट्रको अभिभावक को बन्ने ? सन्तुष्टिको मापन के पदको गरिमा के ?