नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सम्पन्न परिवारका मान्छेलाई ४ हजार सामाजिक सुरक्षा भत्ता बाँडेर बिपन्न वर्गलाई माथि उठाउन नसकिने भन्दै सम्पन्न परिवारलाई भत्ता दिनुको अर्थ नभएको बताउनुभएको छ ।