काठमाडौंमा यामाहाको एक्स्चेन्ज अफर
यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई पाङ्ग्रे सवारीसाधन पारखीका लागि नयाँ र रोमाञ्चक ‘एक्स्चेन्ज अफर’ ल्याएको छ । यो अफर १४ देखि १९ वैशाखसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुममा लागु हुनेछ । यामाहा ‘ब्लु फेस्ट’ को सफलतापछि कम्पनीले फेरि एक पटक ग्राहकलाई एक्स्चेन्ज र उत्सवको अवसर प्रदान गरेको हो । जुनसुकै ब्रान्डका पुरानो सवारीसाधनमा न्यूनतम २५ हजार […]