उत्कृष्टताको सहयात्रा : सोमानी सेरामिक्सको ब्रान्ड एम्बासडरमा पारस खड्का नियुक्त
नेपाली क्रिकेटका सफल पूर्वकप्तान तथा राष्ट्रिय गौरव पारस खड्का अब नेपाल र दक्षिण–पूर्व एसियाका लागि सोमानी सेरामिक्स लिमिटेडको आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त हुनुभएको छ। यो घोषणाले नेपाली बजारमा लामो समयदेखि नम्बर एक टायल्स र बाथवेयर ब्रान्डको रूपमा स्थापित सोमानीको ब्रान्ड यात्रामा एक नयाँ उत्साह थपेको छ। पारस खड्का, जो आफ्नो लगनशीलता, इमानदारिता र मैदानमा उत्कृष्ट […]