कैलालीमा भारी वर्षा, काटेको धानबालीमा क्षति
धनगढी । कैलालीमा सोमबार राति भारी वर्षा हुँदा काटेर खेतमै राखिएको धानबालीमा क्षति पुगेको छ । पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित बर्दियामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको हो । पश्चिम तराईका किसानहरु यतिबेला धान काट्न व्यस्त छन् […]