नबिल बैंकलाई युरोमनी ट्रान्जेक्सन बैंकिङ अवार्ड–२०२५ प्राप्त
काठमाडौं/ नबिल बैंकले युरोमनी ट्रान्जेक्सन बैंकिङ अवार्ड–२०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्जेक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । ट्रान्जेक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह दिएको भन्दै बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्जेक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान […]