कार्यक्रमको औचित्य र आगामी अभियान : स्टार्टअप समिट नेपाल–२०२६
आयोजकका अनुसार स्टार्टअप समिट नेपाल–२०२६ कुनै एकदिने औपचारिक कार्यक्रम वा सेमिनार मात्र नभई नेपालमा नवप्रवर्तन, उद्यमशीलता र उत्पादनमुखी सोचको संस्कृतिलाई संस्थागत गर्ने दीर्घकालीन राष्ट्रिय अभियान हो। नेपालमा बढ्दो युवा पलायन, सीमित रोजगारीका अवसर, नवीन सोच भएका युवाले आवश्यक मार्गदर्शन, लगानी र सहकार्यको अभावमा आफ्ना सिर्जनात्मक अवधारणालाई व्यवसायमा रूपान्तरण गर्न नसकिरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो […]