एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण
डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गर्यो। अनावरण कार्यक्रम प्रमुख अतिथि श्रीप्रसाद मैनाली, पूर्व प्रदेश सभा सदस्य , विशेष अतिथि कुमारमणि पोख्रेल, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ-कोशी प्रदेश, एलपी उप्रेती, केन्द्रीय समिति सदस्य, प्याब्सन, दिल्लीराम […]