एनआईसी एशियाको नयाँ मोड : खुद्राबाट कर्पोरेटतर्फ पुनः फिर्ता
वित्तीय हालतका आधारमा पछिल्लो समय कमजोर वाणिज्य बैंकका रूपमा पहिचान बनाएको एनआईसी एशिया बैंक अब आफ्नो लगानी नीति फेरि बदल्न लागेको छ। केही वर्षअघि खुद्रा बैंकिङ (Retail Banking) मा मात्रै केन्द्रित भएर सबै कर्पोरेट कर्जा बन्द गरेको यो बैंक अब पुनः कर्पोरेट र निर्माण क्षेत्रतर्फ फर्कने तयारीमा रहेको छ। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार […]