निर्वाचन आयोगले मतपेटिका पुन: प्रयोग गर्ने निर्णय, नयाँ खरिद नहुने
निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि नयाँ मतपेटिका खरिद नगर्ने निर्णय गरेको छ। आयोगका अनुसार पहिले प्रयोग भएका मतपेटिका पुन: प्रयोग गर्न सकिनेछ र सबै मतपेटिका हाल तयारी अवस्थामा छन्। आयोगले आगामी चुनावका लागि आवश्यक बजेट तयार गरी अर्थ मन्त्रालयमा पठाइसकेको छ। अनुमानित खर्च साढे सात अर्ब रुपैयाँ रहेको छ, […]