उज्यालो चक्रपथ विस्तार अघि बढ्दै
काठमाडौँ । उपत्यकाको प्रमुख जीवनरेखा मानिने चक्रपथ विस्तार दोस्रो चरणमा प्रवेश गरेसँगै अब यसको स्वरूप पूर्ण रूपमा आधुनिक बन्ने भएको छ। नेपाल र चीन बीच भएको नयाँ समझदारीअनुसार करिब १२ अर्ब रुपैयाँभन्दा बढी चिनियाँ अनुदान सहयोगमा कलङ्कीदेखि वसुन्धारासम्मको ८.२ किलोमिटर सडकखण्ड आठ लेनमा विस्तार गरिनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ राजदूतबीच भएको समझदारीपछि […]