भिभो वाई ४०० नेपाली बजारमा : प्रिमियम डिजाइन र शक्तिशाली प्रदर्शन एकैसाथ
विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो (vivo) ले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ मोडल भिभो वाई ४०० (vivo Y400) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। स्टाइल, प्रदर्शन, टिकाउपन र मनोरञ्जन चाहने प्रयोगकर्ताका लागि तयार गरिएको यो मोडल भिभोको ‘फ्ल्यागशिप अनुभव सुलभ मूल्यमा’ भन्ने अवधारणामा आधारित छ। भिभो वाई ४०० दुई आकर्षक रङहरू — पर्ल व्हाइट […]