“न्याय, निष्ठा र नेतृत्वको प्रतीक: सुशीला कार्की ‘नागरिक नायक’ सम्मानित”
काठमाडौं । पूर्व प्रधानमन्त्री सुशीला कार्की लाई रिपब्लिक मिडिया नेटवर्कले ‘नागरिक नायक’ घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई औपचारिक रूपमा उक्त सम्मान प्रदान गरिएको हो। रिपब्लिक मिडिया नेटवर्कले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष देशका विभिन्न क्षेत्रहरूमा अतुलनीय योगदान पुर्याएका व्यक्तित्वलाई ‘नागरिक नायक’ घोषणा गर्दै आएको छ। समाज, राष्ट्र निर्माण र […]