न्यूयोर्कमा नेपालको विशेष कार्यक्रम, विश्व ध्यान दिवसमा शान्ति र सद्भावको सन्देश
नेपालले संयुक्त राष्ट्रसंघ (UN) मुख्यालय, न्यूयोर्कमा दोस्रो विश्व ध्यान दिवसको अवसरमा विशेष साइड इभेन्ट आयोजना गरेको छ। “Awakening the Mind: Pathways to Peace, Health, and Harmony” नामक कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि मण्डल र जीवन विज्ञान फाउन्डेशनले सह-आयोजना गरेका थिए। उक्त कार्यक्रम डिसेम्बर १९ मा UN मुख्यालयमा World Meditation Day को आधिकारिक दिन अघि आयोजना गरिएको […]