प्रधानमन्त्री कर्कीले सातै मुख्यमन्त्रीलाई बोलाइन्, संघ–प्रदेश समन्वयमा केन्द्रित बैठक आज
प्रधानमन्त्री सुसिला कर्कीले संघीय र प्रादेशिक सरकारबीच समन्वय बलियो बनाउनका लागि आज (आइतबार) सातै प्रदेशका मुख्यमन्त्रीसँग बैठक बोलाएकी छन्। बैठक आज दिउँसो ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकको उद्देश्य हालको राजनीतिक परिवेशमा संवाद र सहकार्य सुदृढ पार्ने हो। संघीय प्रणालीअन्तर्गत नीति कार्यान्वयन, बजेट समन्वय र विकास योजनाको प्रभावकारिताबारे छलफल हुने […]