तीन महिनामा बजेट खर्च १८ प्रतिशतमै सीमित, पुँजीगत खर्च झन् सुस्त
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा सरकारले कुल बजेटको झन्डै १८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार असोज मसान्तसम्ममा कुल ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ बराबरको खर्च भएको छ, जुन कुल बजेटको १८.५६ प्रतिशत मात्र हो। सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको […]