कोशीमा राउतको निरन्तर नेतृत्व
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्ष पदमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि भारी मतले विजयी भएका छन् । विराटनगरमा आइतबार राति सम्पन्न महासंघको आठौँ प्रदेशसभाबाट राउत पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवीन रिजाल लाई ८४ मतान्तरले पराजित गरे । कुल खसेको मतमध्ये राउतले १४२ मत प्राप्त गर्दा […]