हिमालयन रि प्रकरणमा नयाँ विकास
काठमाडौँ । विवादित व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेसँगै हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल भारत प्रस्थान गरेकी छन् । अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा अन्य व्यक्तिहरू पनि तानिने सम्भावना देखिएपछि उनी डेढ साताको बिदा लिएर बैंगलोर गएको स्रोतले जनाएको छ । तर कम्पनीका प्रवक्ता शिशिर गैरेले भने सीईओ पौडेल […]